आदिको मानोरम नृत्य

हाम्रो विद्यालयले कक्षा ८,९र १०को विद्यार्थीहरू लाई नाटक हेर्ने कार्यक्रम बनाएको थियो। हामी वैशाख १६ गते नाटक हेर्न गयौं।
हामी विद्यालयमा १:००मा तयार भएर लाइनम बसेका थियौं। विद्यालयबाट हामी १:१५ तिर हिड्यौं। हीडकेपछि हामी १५–२० मिनेटमा बत्तीसपुतलीमा रहेको ‘शिल्पी नत्याघरमा पुग्यौं।त्यहाँ सम्भवि विद्यालयको विद्यार्थी हरु पनि थिए। त्यहाँ सबै जन आइसकेपछि त्यहाँको एउटा सर ले हामीलाई २ओटा खेल पनि खेलाउनु भयो। हामीहरूलाई त्यतिबेला देखि नै रमाइलो लागि रहेको थियो।

नाटकको अनुभव
त्यहाँको नाटक धेरै रमाइलो थियो। त्यहाँ भएको सबैजनालाई त्यो नाटक मनपरेको थियो।त्यो नाटक हाम्रै उमेरलाई हुने देखाएको थियो। त्यो नाटकबाट हामीले यो शिक्षा पाएका छौ कि हामीले आफ्नो शरीरको खयाल राम्ररी राख्नु पर्छ।त्यो कथा बाट मैले पनि धेरै प्रेरणा र शिक्षा पाएकी छु।
धन्यवाद घिमिरे युवराज सिर तपाईंले यस्तो राम्रो कथा लेख्नु भयो अनि निर्देशन गर्नु भयो र हामीलाई देखाउनु भयो

Comments

Popular posts from this blog

Project work of computer

EXPERIENCE OF POLICE CLASS

TOUR (DHADING)